रेसुङ्गा विमानस्थल नेपालको लुम्बिनी प्रदेश,गुल्मी जिल्लाको रेसुङ्गामा रहेको आन्तरिक विमानस्थल हो।

रेसुङ्गा विमानस्थल
चित्र:Resunga Airport Aerial View.jpg
विवरण
विमानस्थल प्रकारPublic
मालिकGovernment Of Nepal
सञ्चालकCivil Aviation Authority of Nepal (CAAN)
निर्देशाङ्क२८°०१′१७.५८″उ॰ ०८३°१५′२०.४″पू॰ / २८.०२१५५००°N ८३.२५५६६७°E / 28.0215500; 83.255667निर्देशाङ्कहरू: २८°०१′१७.५८″उ॰ ०८३°१५′२०.४″पू॰ / २८.०२१५५००°N ८३.२५५६६७°E / 28.0215500; 83.255667
नक्सा
रेसुङ्गा विमानस्थल is located in नेपाल
रेसुङ्गा विमानस्थल
रेसुङ्गा विमानस्थल
Location within Nepal

विमानस्थलको निर्माण पहिलो पटक २०६२ मा सुरु भयो। २०७५ जेठमा धावनमार्ग कालोपत्र नगरेको बावजुद तारा वायुसेवाले पहिलो परीक्षण उडान गरेको थियो। २०७९ पुषमा तारा वायुसेवा द्वारा एक प्रमाणीकरण उडान सञ्चालन गरिएको थियो। २०८० को वैशाख महिनामा नेपाल वायुसेवाले विमानस्थलबाट नियमित उडान सुरु गरेको थियो ।

विमानसेवा र गन्तव्यहरू

सम्पादन गर्नुहोस्
विमानसेवागन्तव्य(हरू)
नेपाल वायुसेवाकाठमाडौँ