रेशम टिपनिस एक भारतीय अभिनेत्री हुन ।[१][२][३] रेश्माले सन् १९९२ को बलिउड चलचित्र बाजिगरमा अन्जली सिन्हाको सानो अभिनय गरेकी छिन् । उनले बलिउड वाहेक मराठी चलचित्र उद्योगमा समेत कार्य गरेकी छिन् ।[४][५]

रेशम टिपनिस
जन्मरेशम टिपनिस
(1973-08-28) २८ अगस्ट १९७३ (उमेर ५०)
मुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री
जीवनसाथीसंजीव सेठ (१९९३-२००४)

जीवनी सम्पादन गर्नुहोस्

रेशम टिपनिसले अभिनेता संजिव सेठसंग विवाह गरेकी हुन् ।[६][७] उनको दुई रिसिका र मानव छोरा छोरी छन् ।[८]

धारावाहिक सम्पादन गर्नुहोस्

  • अस्तित्व... एक प्रेम कहानी - कविता
  • वो रहने वाली महलों की
  • दो दिल एक जान - सरोज
  • घर एक सपना - तृशा
  • चन्दन का पालना रेशम की डोरी - शिखा
  • बसेरा - रसिकी
  • बा बहू और बेबी - देवकी
  • सतरङ्गी ससुराल - बबीता
  • साहिब बीवी और बोस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्