रूदि खोला-बी जलविद्युत आयोजना


रूदि खोला बी जलविद्युत केन्द्र लमजुङ जिल्लामा अवस्थित रहेको, ६.६ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले रुदी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। बिन्ध्यवासिनी जलविद्युत विकास कम्पनी प्रा को स्वामित्वमा रेहेको यो आयोजना २०७६-११-०५ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०९-०२-२५ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

रूदि खोला बी जलविद्युत केन्द्र
रूदि खोला-बी जलविद्युत आयोजना is located in नेपाल
रूदि खोला-बी जलविद्युत आयोजना
नेपालको नक्सामा रूदि खोला बी जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामरूदि खोला बी जलविद्युत केन्द्र
देशनेपाल
स्थानलमजुङ जिल्ला
निर्देशाङ्क२८.०°१६.०′३९.०″उ॰ ८४.०°११.०′०.०″पू॰ / २८.२७७५००°N ८४.१८३३३३°E / 28.277500; 84.183333निर्देशाङ्कहरू: २८.०°१६.०′३९.०″उ॰ ८४.०°११.०′०.०″पू॰ / २८.२७७५००°N ८४.१८३३३३°E / 28.277500; 84.183333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)बिन्ध्यवासिनी जलविद्युत विकास कम्पनी प्रा
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतरुदी खोला
प्रकारनदीको पानी
क्षमता६.६ MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४