रुवान्डा राष्ट्रिय फुटबल टोली

रुवान्डा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा रुवान्डाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो रुवान्डामा फुटबलको लागि शसकीय निकाय रुवान्डा फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

रुवान्डा
उपनाम(हरू)Amavubi (The Wasps)
सङ्गठनरुवान्डा फुटबल सङ्घ
सङ्घसिएएफ
उप-सङ्घपूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकभिसेन्ट मसामी[१]
कप्तानHaruna Niyonzima
सर्वाधिक उपस्थितिHaruna Niyonzima (७५)
सर्वाधिक गोलकर्ताOlivier Karekezi (२५)
गृह रङ्गशालाStade Amahoro
फिफा कोडRWA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१३७ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता६४ (मार्च २०१५)
निम्न वरीयता१७५ (जुलाई १९९९)
पहिलो अन्तर्राष्ट्रिय
बुरुन्डी बुरूण्डी ६–२ रुवान्डा रुवान्डा
(लिब्रेभिल, गाबोन; २९ जून १९७६)
ठूलो विजय
रुवान्डा रुवान्डा ९–० जिबुटी 
(दर एस सलाम, तान्जानिया; १३ डिसेम्बर २००७)
ठूलो हार
 क्यामेरून ५–० रुवान्डा रुवान्डा
(लिब्रेभिल, गाबोन; ७ जुलाई १९७६)
Zaire झैरे ६–१ रुवान्डा रुवान्डा
(गाबोन; १२ जुलाई १९७८)
ट्युनिसिया ट्युनिसिया ५–० रुवान्डा रुवान्डा
(ट्युनिस, ट्युनिसिया; १० अप्रिल १९८३)
 युगान्डा ५–० रुवान्डा रुवान्डा
(कम्पाला, युगाण्डा; १ अगस्ट १९९८)
अफ्रिकी राष्ट्र कप
उपस्थिति१ (पहिलो खेल २००४)
उत्कृष्ट नतिजासमुह चरण, २००४

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्