रुवान्डा राष्ट्रिय फुटबल टोली
रुवान्डा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा रुवान्डाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो रुवान्डामा फुटबलको लागि शसकीय निकाय रुवान्डा फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।
उपनाम(हरू) | Amavubi (The Wasps) | ||
---|---|---|---|
सङ्गठन | रुवान्डा फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ | ||
उप-सङ्घ | पूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | भिसेन्ट मसामी[१] | ||
कप्तान | Haruna Niyonzima | ||
सर्वाधिक उपस्थिति | Haruna Niyonzima (७५) | ||
सर्वाधिक गोलकर्ता | Olivier Karekezi (२५) | ||
गृह रङ्गशाला | Stade Amahoro | ||
फिफा कोड | RWA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १३७ १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ६४ (मार्च २०१५) | ||
निम्न वरीयता | १७५ (जुलाई १९९९) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
बुरूण्डी ६–२ रुवान्डा (लिब्रेभिल, गाबोन; २९ जून १९७६) | |||
ठूलो विजय | |||
रुवान्डा ९–० जिबुटी (दर एस सलाम, तान्जानिया; १३ डिसेम्बर २००७) | |||
ठूलो हार | |||
क्यामेरून ५–० रुवान्डा (लिब्रेभिल, गाबोन; ७ जुलाई १९७६) झैरे ६–१ रुवान्डा (गाबोन; १२ जुलाई १९७८) ट्युनिसिया ५–० रुवान्डा (ट्युनिस, ट्युनिसिया; १० अप्रिल १९८३) युगान्डा ५–० रुवान्डा (कम्पाला, युगाण्डा; १ अगस्ट १९९८) | |||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | १ (पहिलो खेल २००४) | ||
उत्कृष्ट नतिजा | समुह चरण, २००४ |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आधिकारिक वेबसाइट
- रुवान्डा फिफा डटकममा
- रुवान्डा सिएएफ अनलाइन
- आधिकारिक फेसबुक
- आधिकारिक ट्वीटर