रुदी-ए जलविद्युत केन्द्र
रुदी ए जलविद्युत केन्द्र लमजुङ जिल्लामा अवस्थित रहेको, ८.८ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले रुदी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। बिन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रा को स्वामित्वमा रेहेको यो आयोजना २०७५-१२-०५ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०५-०९-११ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
रुदी ए जलविद्युत केन्द्र | |
---|---|
आधिकारिक नाम | रुदी ए जलविद्युत केन्द्र |
देश | नेपाल |
स्थान | लमजुङ जिल्ला |
निर्देशाङ्क | २८.०°१३.०′५१.०″उ॰ ८४.०°११.०′०.०″पू॰ / २८.२३०८३३°N ८४.१८३३३३°Eनिर्देशाङ्कहरू: २८.०°१३.०′५१.०″उ॰ ८४.०°११.०′०.०″पू॰ / २८.२३०८३३°N ८४.१८३३३३°E |
उद्देश्य | जलविद्युत उर्जा |
स्थिति | सक्रिय |
मालिक(हरू) | बिन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रा |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | गुरुत्व बाँध |
पानीको स्रोत | रुदी खोला |
प्रकार | नदीको पानी |
क्षमता | ८.८ MW |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४।