रिपु मल्ल खस राज्यको दशौँ राजा थिए । उनी राजा आनन्द मल्लका छोरा थिए ।[१][२] उनका छोरा संग्राम मल्ल पनि राजा भएका थिए ।[३]

रिपु मल्ल
खस राज्यको राजा
ताराको (बिचमा) पूजा गर्दै रिपु मल्ल र उनका छोरा सङ्ग्रामको चित्र
पूर्वाधिकारीजितारी मल्ल
उत्तराधिकारीआदित्य मल्ल
सन्तानसंग्राम मल्ल
वंशखस मल्ल वंश
बाबुआनन्द मल्ल
धर्मबौद्ध
रिपु मल्ल चिरंजयतु १२३४ लेखिएको सम्राट अशोकको खम्बा

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. D.R. Regmi 1965, पृष्ठ 714.
  2. Tucci 1956, पृष्ठ 66.
  3. Tucci 1956, पृष्ठ 50.