राष्ट्रिय मुक्ति मोर्चा (अल्जेरिया)

राष्ट्रिय मुक्ति मोर्चा (Front de Liberation Nationale/جبهة التحرير الوطني) अल्जेरियाका एउटा राजनीतिक दल हो | दल १९५४मा स्थापना गरियो | राष्ट्रिय मुक्ति मोर्चा उपनिवेशी नियम विपरित संघर्ष गर्यो |

'छ प्रमुखहरू' - १९५४मा मोर्चाको संस्थापकहरू

अल्जेरिया राष्ट्रिय युवा सङ्घ दलको युवा सङ्गठन हो | २००२ संसदीय निर्वाचनमा दलले २ ६१८ ००३ मतहरू (३५.३% , १९९ क्षेत्रहरू) पायो | २००४को सभापतिको निर्वाचनमा दलको उमेदवार अलि बेन्फ्लिसले ६५३ ९५१ मतहरू (६.४%) पायो |

सम्बन्धहरू सम्पादन गर्नुहोस्