रामेश्वर खनाल नेपाल सरकारका पूर्व अर्थ सचिव हुन्। उनी एक इमान्दार र कुशल कर्मचारीका रूपमा चिनिन्थे। यिनले रहस्यमय तरिकाले आफ्नो पदबाट राजिनामा गरेका थिए।[१] तत्कालिन अर्थ मन्त्री भरतमोहन अधिकारीले अनुचित दबाब दिएकोले उनले राजिनामा गरेको ठानिएको छ।[२] उनको राजिनामालाई बिपक्षिहरूले संसदमा समेत उठाएका थिए।[३] पछि उनलाई प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो आर्थिक सल्लाहकार नियुक्त गरेका थिए।[४]

समाचारमा रामेश्वर खनाल सम्पादन गर्नुहोस्

सरकारी सेवाबाट उनको राजिनामा पछि मिडियामा उनी निकै छाएका थिए। उनका बिषयमा प्रकाशित समाचारहरूको लिङ्कहरू तल दिइएका छन्।
अर्थसचिव रामेश्वर खनालको राजीनामा प्रकरण [५]
फर्कने मूडमा छैनन् रामेश्वर [६]
मेरो राजिनामालाई लिएर संसद अवरुद्ध नगर्नुहोसः रामेश्वर [७]
रामेश्वर खनाल प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त [८]
किरा परोस् भन्ने टिसर्टभित्र किरैकिरा [९]

सन्दर्भ स्रोतहरू सम्पादन गर्नुहोस्