रामभरोस कापडि 'भ्रमर' पत्रकार तथा मैथिली भाषाका साहित्यकार हुन्। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ छन्।

रामभरोस कापडि 'भ्रमर'

सम्बत २००८ साउनमा धनुषामा जन्मेका कापडिले मैथिली साहित्यमा एम ए गरेका छन्।[१] उनले नेपाल विद्यापति भाषा साहित्य पुरस्कार लगायत विभिन्न पुरस्कारहरू प्राप्त गरेका छन्।[२]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. व्यक्तिगत विवरण[dead link] नेपाल प्रज्ञा प्रतिष्ठान
  2. Prez wishes a way out to constitution drafting[dead link] The Himalayan Times

बाह्य कडीहरू सम्पादन गर्नुहोस्