रानीपूल सिक्किमको राजधानी नजीकको एउटा सानु सहर हो जहाँबाट सिलिगुडी र पूर्व सिक्किम जाने बाटो छुट्टिन्छ।