राधी लघु जलविद्युत केन्द्र
राधि सानो जलविद्युत केन्द्र लमजुङ जिल्लामा अवस्थित रहेको, ४.४ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले राधि खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। राधी विद्युत कम्पनी लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७१-०२-३१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०३-०१-२७ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
राधि सानो जलविद्युत केन्द्र | |
---|---|
आधिकारिक नाम | राधि सानो जलविद्युत केन्द्र |
देश | नेपाल |
स्थान | लमजुङ जिल्ला |
निर्देशाङ्क | २८.०°२३.०′४८.०″उ॰ ८४.०°२४.०′३४.०″पू॰ / २८.३९६६६७°N ८४.४०९४४४°Eनिर्देशाङ्कहरू: २८.०°२३.०′४८.०″उ॰ ८४.०°२४.०′३४.०″पू॰ / २८.३९६६६७°N ८४.४०९४४४°E |
उद्देश्य | जलविद्युत उर्जा |
स्थिति | सक्रिय |
मालिक(हरू) | राधी विद्युत कम्पनी लिमिटेड |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | गुरुत्व बाँध |
पानीको स्रोत | राधि खोला |
प्रकार | नदीको पानी |
क्षमता | ४.४ MW |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४।