रात्रीकमिज सुत्दा लगाउने पहिरन हो, यो सामान्य कमिजभन्दा केही लामो तिघ्रासम्म आइपुग्ने खालको हुन्छ।[१]

रात्रीकमिजको एक चित्र

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. Life (डिसेम्बर १२), "New snap to night shirts", Life, Vol. 39, No. 24: 105, आइएसएसएन 0024-3019, अन्तिम पहुँच फेब्रुअरी ९, २०११