राजेश (नाम)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
विक्सनरी, नि:शुल्क शब्दकोशमा Rajesh हेर्नुहोस्
राजेश र राजेश्वर हिन्दूहरू विच एक प्रचलित नाम हो। राजेश शब्दको निर्माण राजा र ईश वा ईश्वर शब्दहरू मिलेर भएको छ। यो नामले ईश्वरहरूका राजा, राजाहरूका राजा, वा, स्वर्गका राजा इन्द्रलाई जनाँउद छ। यो नाम नेपाल र भारतमा निकै प्रचलित छ।
given name–related सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |