राजीव गान्धी खेल रत्न भारतमा दिइने सबैभन्दा ठुलो खेल पुरस्कार हो । यो पुरस्कार भारतको भूतपूर्व प्रधानमन्त्री राजीव गान्धीको नाममा राखिएको छ । यस पुरस्कारमा एउटा पदक, एउटा सम्मान पत्र र सात लाख पचास हजार रुपैयाँ पुरस्कृत व्यक्तिलाई दिइने गरिन्छ ।[१] भारत सरकारद्वारा यस पुरस्कारले सम्मानित गरिएका व्यक्तिहरूलाई रेलवेको निशुल्क पास प्रदान गरिन्छ ।

राजीव गान्धी खेल रत्न पुरस्कार
किसिमनागरिक
वर्गखेल (व्यक्तिगत / समूह)
विवरणभारतको सबैभन्दा ठुलो खेल सम्मान
स्थापना१९९१-१९९२
पहिलो पटक प्रदान१९९१-१९९२
पुरस्कार प्रदानकर्ताभारत सरकार
नगद पुरस्कार७,५०,०००
पहिलो विजेता(हरू)विश्वनाथन आनन्द
अन्तिम विजेता(हरू)योगेश्वर दत्त, विजय कुमार
हालैका विजेता(हरू)रोन्जन सोढी
पुरस्कार क्रम
अर्जुन पुरस्कार →

विजेताहरू सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Youth Affairs and Sports, Ministry of (२००५-०८-३०), "राजीव गांधी खेल रत्न" (HTML), NIC, अन्तिम पहुँच २००६-०५-१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्