राजस्थान क्रिकेट टिम एक क्रिकेट टिम हो । यो भारतकोहि राजस्थान राज्यको क्रिकेट टिम हो । यस टिमको घरेलु मैदान सवाई मानसिंह स्टेडियम हो । राजस्थान क्रिकेट टिम दुई पटक रणजी ट्रफीको खिताब जितेको छ तथा यस टिमको सञ्चालन राजस्थान क्रिकेट एसोसिएसन गर्दै छ । यो टिम "टिम राजस्थान"को लोकप्रिय नामले पनि जानिन्छ ।[१][२][३]

राजस्थान क्रिकेट टिम
टीम विवरण
कप्तानपंकज सिंह
टिम जानकारी
सवाई मानसिंह स्टेडियम, जयपुर
क्षमता३०,०००
इतिहास
रणजी ट्रफी wins
आधिकारिक वेबसाइट:राजस्थान क्रिकेट एसोसिएसन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्