पंकज सिंह एक भारतीय टेस्ट क्रिकेट खेलाडी हुन् । उनको जन्म सुल्तानपुर, उत्तर प्रदेशमा भएको थियो । पंकज एक तेज बलर हुन् । सिंहलाई अस्ट्रेलियामा २००७-०८ को सीमा गावस्कर ट्रफी श्रृंखलाको लागि भारतीय टेस्ट क्रिकेट टीम (भारतीय क्रिकेट टीम) मा चुनिएको थियो,तर खेलने मौका पाएनन् । सिंह इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सको लागि खेल्छन् तर २०१४ मा उनलाई यो मौका पनि मिलेन । पर्दापण टेस्ट क्रिकेटमा पंकज सिंहले कुनै विकेट नलिई सबैभन्दा धेरै रन दिनेको रेकर्ड बनाएका छन् ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पंकज सिंह के नाम हुआ टेस्ट क्रिकेट का "डरावना" कॉर्ड", पत्रिका समाचार समूह, ३० जुलाई २०१४, मूलबाट ८ अगस्त २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०१४