राजस्थानको पहाडी किल्लाहरू
आमेर किल्ला (राजस्थानका पहाडी किल्ला) जयपुर, राजस्थानको उपनगर आमेरमा जयपुर शहरबाट ११ किमी दुरिमा रहेको छ । यो जयपुरको प्रमुख पर्यटन स्थलहरू मध्येको एक हो र यो पहाडमा अवस्थित छ । यस किल्लाको क्षेत्रफल ४ वर्ग किलोमिटर छ । आमेर किल्लाको निर्माण राजा मान सिंह-प्रथमले गरेको थियो । आमेर किल्ला हिन्दुतत्वको आफ्नै कलात्मक शैलीमा निर्माण रहेको छ ।[१]
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | सास्कृतिक: (ii),(iii) |
स्रोत | ३३५ |
दर्जा प्राप्त | २०१३ (१६औँ शत्र) |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ आमेर किल्ला विश्व धरोहर सूचीमा[स्थायी मृत कडी]- राजस्थान पत्रिका समाचार पत्र