राजशाही (बङ्गाली: রাজশাহী) ऐतिहासिक रामपुर चिनारीको नाम रेशमको सहर बङ्गलादेशको महानगर पालिका हो । भने बङ्गलादेशको ठुला सहर मध्ये एक हो । यो सहरमा लगभग १ मिलियन जनसङ्ख्या रहेको छ ।

राजशाही
রাজশাহী
सहर
Rajshahi skyline.jpg
Shaheed Kamruzzaman Stadium (29229129961).jpg
First Administration Building , University of Rajshahi.jpg
Shahid Zia Shishu Park 06.jpg
Varendra Research Museum 04.jpg
Administration Building of Rajshshi College.jpg
माथिबाट: क्षितिजको काखमा राजशाही सहर, सहिद कम्रूज्जमन रङ्गशाला,युनिभर्सिटी अफ राजशाही को पहिलो आधिकारिक भवन, केन्द्रीय पार्क, भरेन्द्रा रिसर्च सङ्ग्रहालय,राजशाही कलेजको प्रशासकीय भवन
उपनाम: 
रेसम सहर
राजशाही is located in बङ्गलादेश
राजशाही
राजशाही
बङ्गलादेशको नक्सामा राजशाही
निर्देशाङ्क: २४°२२′उ॰ ८८°३६′पू॰ / २४.३६७°N ८८.६००°E / 24.367; 88.600निर्देशाङ्कहरू: २४°२२′उ॰ ८८°३६′पू॰ / २४.३६७°N ८८.६००°E / 24.367; 88.600
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लाराजशाही जिल्ला
स्थापना१७००
नगरपालिका१८७६
स्तरीय सहर१९९१
सरकार
 • प्रकारनगर निगम
 • अङ्गराजशाही सिटी निगम
क्षेत्रफल
 • सहर९६.६८ किमी (३७.३३ वर्ग माइल)
 • महानगर
९०० किमी (३०० वर्ग माइल)
उन्नतांश
१८ मिटर (५९ फिट)
जनसङ्ख्या
 (२०११)[३]
 • सहर७६३९५२
 • महानगर
८७८५००
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी समय)
हुलाकीय कोडहरू
६०००,६१००,६२०३
राष्ट्रिय सम्पर्क कोड+८८०
सम्पर्क कोड०७२१
प्रहरीराजशाही महानगरीय प्रहरी
विमानस्थलशाह मख्दुल विमानस्थल
वेबसाइटerajshahi.gov.bd

इतिहाससम्पादन

भूगोलसम्पादन

प्रविधिसम्पादन

हावापानीसम्पादन

  • राजशाहीको हावापानीको विस्तृत जानकारी
राजशाहीको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम रेकर्ड °से (°फे) ३०.०
(८६.०)
३५.४
(९५.७)
४०.३
(१०४.५)
४५.१
(११३.२)
४४.८
(११२.६)
४३.६
(११०.५)
३९.७
(१०३.५)
३५.५
(९५.९)
३९.२
(१०२.६)
३५.३
(९५.५)
३४.३
(९३.७)
३०.३
(८६.५)
४५.१
(११३.२)
उच्चतम औसत °से (°फे) २५.४
(७७.७)
२८.०
(८२.४)
३३.५
(९२.३)
३५.९
(९६.६)
३४.८
(९४.६)
३३.३
(९१.९)
३२.०
(८९.६)
३२.०
(८९.६)
३२.३
(९०.१)
३१.९
(८९.४)
२९.५
(८५.१)
२६.१
(७९.०)
३१.२
(८८.२)
दैनिक औसत °से (°फे) १८.५
(६५.३)
२०.६
(६९.१)
२५.७
(७८.३)
२८.८
(८३.८)
२९.१
(८४.४)
२९.४
(८४.९)
२८.९
(८४.०)
२९.१
(८४.४)
२९.१
(८४.४)
२७.६
(८१.७)
२३.५
(७४.३)
१९.४
(६६.९)
२५.८
(७८.५)
न्यूनतम औसत °से (°फे) १०.२
(५०.४)
१३.३
(५५.९)
१८.०
(६४.४)
२१.७
(७१.१)
२३.५
(७४.३)
२५.५
(७७.९)
२५.९
(७८.६)
२६.२
(७९.२)
२५.९
(७८.६)
२३.४
(७४.१)
१७.६
(६३.७)
१२.८
(५५.०)
२०.३
(६८.६)
न्यूनतम रेकर्ड °से (°फे) १.८
(३५.२)
३.९
(३९.०)
८.६
(४७.५)
१०.८
(५१.४)
१४.४
(५७.९)
२०.३
(६८.५)
१९.४
(६६.९)
१८.३
(६४.९)
१२.६
(५४.७)
११.४
(५२.५)
७.०
(४४.६)
४.२
(३९.६)
१.८
(३५.२)
औसत वर्षा मिमी (इन्च) १३
(०.५)
१५
(०.६)
२७
(१.१)
३९
(१.५)
१२९
(५.१)
२७२
(१०.७)
३०१
(११.९)
२६१
(१०.३)
२३४
(९.२)
११२
(४.४)
१४
(०.६)

(०.१)
१,४१९
(५६)
औसत सापेक्ष आर्द्रता (%) ४० ३५ ३७ ४० ५१ ७९ ८८ ८५ ८० ६६ ६२ ५९ ६०
स्रोत: WeatherBase.Com

पार्क र हरियालीसम्पादन

 
शहिद जीया शिशु पार्क

सहिद जीया शिशु पार्क राजशाहीको एक महत्त्वपूर्ण तथा लोकप्रिय सार्वजनिक स्थलहरू मध्ये एक हो ।

अर्थतन्त्रसम्पादन

जनसङ्ख्यासम्पादन

संस्कारसम्पादन

कला तथा पर्वहरूसम्पादन

 
बंगाली नयाँ वर्ष/ বাংলা নববর্ষको स्वागतको तयारीमा राजशाही सहर

राजशाही एक शैक्षिक,कलाकृत सहर हो । यो सहर राजशाही रेशमको लागि बङ्गलादेश भर निकै प्रसिद्ध रहेको छ। जसबाट स्तरिय लुगाकपडा निर्माण गर्ने गरिन्छ । यो सहरमा बरेन्द्रा सङ्ग्रहालय रहेको छ। जहाँ विभिन्न प्रकारका स्थानीय कलाकृति तथा कलात्मक मुर्तिहरूको सङ्ग्रह गरिएको छ ।

मिडियासम्पादन

Aस्थानीय एफएम स्टेसनहरू, रेडियो पद्मा,९९.२ मेगाहर्ज. रेडियो फोर्टिन ८८.० मेगाहर्ज

खेलकुदसम्पादन

 
सहिद कम्रूज्जमन रंगशाल

यस राजशाही सहरमा सहिद कम्रूज्जमन रंगशाल नामक रंगशाला रहेको छ । यो सहिद कम्रूज्जमन रंगशालको कुल दर्शक क्षमता पन्ह्र हजार भन्दा धेरै रहेको (१९,००० +) छ । जसलाई सामान्यतया राजशाही जिल्ला रंगशाला पनि भन्ने गरिन्छ। आधारभुत रूपमा यो सहिद कम्रूज्जमन रंगशालको प्रयोग क्रिकेट खेलका लागि गर्ने गरिन्छ । यसबाहेक यो सहरमा अन्य विभिन्न प्रकारका अन्तर्राष्ट्रिय स्तरका टेनिस कम्प्लेक्स तथा विभिन्न खेलकुद सम्बन्धि तालिम केन्द्रहरू पनि रहेको छ ।

केही राष्ट्रिय स्तरका उत्कृष्ट फुटबल खेलाडीहरू पनि यो सहर वा स्थानमा जन्मिएका थिए । जसका उदाहरणका रूपमा राष्ट्रिय क्लब स्तरीय खेलाडीहरू डिगोन्टो प्रोशरी तथा सोनली ओटिटलाई लिन सकिन्छ । यो सहरमा केही स्तरीय फुटबल तालिम केन्द्रहरू समेत रहेको छ । भने फुटबलको जिल्ला रंगशाला पनि रहेको छ ।

राजशाही हक्कीका लागि पनि प्रसिद्ध ठाउँ होख । रमजशाहीमा विभिन्न प्रकारका स्थानीय हक्की क्लबहरू छन् भने विभिन्न खाले हक्कि प्रतियोगिताहरू पनि हुने गर्दछन् ।

यातायातसम्पादन

 
राजशाही सेन्टर रेलवे स्टेसन

रोडसम्पादन

रेलवेसम्पादन

हवाई माध्यमसम्पादन

स्वास्थ्यसम्पादन

यो सहरमा धेरै सरकारी तथा गैर सरकारी हस्पिटलहरू रहेको छ । यहाँ रहेको राजशाही मेडिकल कलेज|हस्पिटल एक प्रमुख हस्पिटल तथा शैक्षिक संस्था हो । यस्तै गरी यहाँ विभिन्न बालबालिका मैत्री हस्पिटलहरू छन्,एउटा छाती सम्बन्धि हस्पिटल,एउटा जिल्ला स्तरीय सरकारी हस्पिटल र क्रिश्चियन मार्गिहरूको हस्पिटल पनि यो सहरमा प्रमुख रूपमा रहेको छ । साथै दुईवटा निजी मेडिकल कलेज हस्पिटल पनि यो सहरमा रहेको छ ।

शिक्षासम्पादन

 
राजशाही विश्वविद्यालयको प्रशासकिय भवन
 
राजशाही कलेजको प्रशासकिय भवन जुन बङ्गलादेशको सर्वाधिक पुरानो शैक्षिक संस्था हो ।

राजशाही बङ्गलादेशको एक महत्त्वपूर्ण शैक्षिक केन्द्रीय क्षेत्र हो । त्यसैले राजशाहीलाई बङ्गलादेशको 'शैक्षिक सहर ' भन्ने गरिन्छ । यो सहरमा धेरै संख्यामा सरकारी तथा गैरसरकारी शैक्षिक संस्थाहरू रहेको छ । यो सहरमा रहेको राजशाही कलेज ढाका कलेज पछिको बङ्गलादेशकै सबैभन्दा पुरानो कलेज हो । यस्तै युनिभर्सिटी अफ राजशाही पनि बङ्गलादेशको दोस्रो पुरानो विश्वविद्यालय हो । जसलाई राजशाही इन्जिनियरिङ कलेजको नामबाट पनि चिन्ने गरिन्छ।[४]

सहायक शैक्षिक संस्थाहरूको सुचि:

स्मरणीय व्यक्तिहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

बाह्य कडीसम्पादन

सन्दर्भ सामाग्रीसम्पादन

  1. "बङ्गलादेशको जिल्ला अनुसारको जनसङख्या", बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, मूलबाट १७ डिसेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अगस्ट २००९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "राजशाहीमा प्रधानमन्त्रीले नयाँ प्रहरी चौकीको उत्घाटन गर्नुभयो", राइजिङ सन, २०१८-०२-२२, अन्तिम पहुँच २०१८-०९-१५ 
  3. " सन् २००८ को तथ्याङ्क, बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग" वेब्याक मेसिन अभिलेखिकरण १९ अप्रिल २००९ मिति
  4. "राजशाहीमा रहेका विश्वविद्यालय", रुयट, अन्तिम पहुँच २०१६-१२-०२