रामम्मम नदी भारतको पश्चिम बङ्गालको दार्जिलिङ जिल्लाको नदी हो।[१] यो नदी सिङ्गलिला हिमशृङ्खलाबाट उत्पन्न हुन्छ र यसको धेरै भाग दार्जिलिङ जिल्लामा भेटिन्छ। खोला बग्ने एउटा सहर मुर्मिडाङ हो। लोधोमा नदी रामम्ममको सहायक नदी हो। रामम्मम अन्ततः जोरेथाङ नजिकै रङ्गीत नदीमा मिल्छ। राममम जलविद्युत केन्द्र पश्चिम बङ्गाल राज्य विद्युत बोर्डको प्रमुख जलविद्युत परियोजना हो।[२]

रम्माम नदी
स्थान
देशभारत
राज्यपश्चिम बङ्गाल
जिल्लादार्जिलिङ जिल्ला
भौतिक विषेशताहरू
स्रोतसिङ्गलिला हिमशृङ्खला
मुखरङ्गीत नदी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पैह्रोले बन्द रहेको रिम्बिक र मानेभन्ज्याङ सड़क निर्माण नभएकोले स्थानीयहरू र पर्यटकहरू समस्यामा", हिन्दुस्थानसमाचार, अन्तिम पहुँच २०२३-१०-२३ 
  2. "Rammam River", India9, अन्तिम पहुँच १८ फेब्रुअरी २०१७