रमेशनाथ पाण्डे
रमेशनाथ पाण्डे नेपाली पत्रकार, राजनीतिज्ञ तथा कुटनीतिज्ञ हुन्। उनले आफ्नो वृती पत्रकारिकाबाट प्रारम्भ गरे। राजनीतिमा विभिन्न मन्त्रालयहरूको नेतृत्व गरे भने अन्तराष्ट्रिय क्षेत्रमा नेपालको दौत्य सम्बन्ध र कुटनैतिक सम्बन्धमा महत्त्वपूर्ण भुमिका निभाए।
रमेशनाथ पाण्डे | |
---|---|
चित्र:चित् | |
परराष्ट्रमन्त्री[१] | |
कार्यकाल २०६१।१०।१९–२०६३।१।१२ | |
एकाधिपति | राजा ज्ञानेन्द्र |
उतराधिकारी | साहना प्रधान |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. २००० |
प्रारम्भिक जीवनसम्पादन
उनको जन्म सामन्य परिवारमा भएको थियो। १३ वर्षको उमेरमा प्रवेशिका परीक्षा उतिर्ण गर्ने बित्तिकै उनी पत्रकारिता सुरु गरे।[२]
वृत्तीसम्पादन
पत्रकारितासम्पादन
उनी १४ वर्षको उमेरमा नै जनता दैनिकको सम्पादक बनेका थिए। पत्रकारिता काम गर्दै जाँदा राजनीतिकर्मीहरूसँग उनको भेटघाट बाक्लिदै गयो। उनले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू नेपाल भ्रमणमा आएका बेलामा अन्तर्वार्ता लिने अवसर पाएका थिए।[२]
उनले २०१८ साउनमा नयाँ सन्देश (पत्रिका) प्रकाशित गरेका थिए।
प्रेस काउन्सिलसम्पादन
अश्विन ४ गते २०२७ साल प्रेस काउन्सिल सदस्य [३]
राजनीतिसम्पादन
राजा ज्ञानेन्द्रको शाही कदमपश्चात्को मन्त्रिमण्डलमा रमेशनाथ पाण्डे परराष्ट्रमन्त्रीका रूपमा जीवनको सर्वाधिक महत्त्वपूर्ण सार्वजनिक पदमा पुगे। [४]
२०६३ बैशाख २९ मा जन आन्दोलन दबाउने माथि छानबिन गर्न गठित उच्चस्तरीय छनबिन आयोगको सिफारिसमा निवर्तमान सरकारका कमल थापा, रमेशनाथ पाण्डे, श्रीर्ष शमशेर राणा, टंक ढकाल र निक्षशमशेर राणालाई सार्वजनिक सुरक्ष ऐन अन्तर्गत ९० दिनको पूर्जी दिई गिरफ्तार गरिएको थियो।
कुटनीतीसम्पादन
पुस्तकसम्पादन
- आत्मकथा : कूटनीति र राजनीति [५]
- क्रान्ति र प्रतिक्रान्ति
सम्मानसम्पादन
बाह्य लिंकसम्पादन
सन्दर्भसम्पादन
- ↑ "राजाको अध्यक्षतामा नयां मन्त्रीमण्डल गठन", बीबीसी नेपाली सेवा, अन्तिम पहुँच ०२ फेब्रुअरी, २००५।
- ↑ २.० २.१ १४ वर्षमै सम्पादक बाह्रखरी २०७६ जेठ २५ शनिबार
- ↑ [rajpatra.dop.gov.np/welcome/download?ref=10629 "श्री ५ को सरकार गृह पञ्चायत मन्त्रालयको सूचना"]
|url=
योजना जाँच गर्ने (सहायता), नेपाल राजपत्र, अन्तिम पहुँच अश्विन ४ गते २०२७। - ↑ "रवाफको कूटनीति, रोमाञ्चक जीवन", हिमालखबर, अन्तिम पहुँच १०-१६ असोज २०७२।
- ↑ "लेखन पनि कूटनीतिक !", कोसेली, अन्तिम पहुँच पुस ११, २०७२।