रणविजय सिंह सङ्घा (जन्म १६ मार्च १९८३) एक भारतीय टिभी प्रस्तोता एवम् मेजबान हुन् ।[१] उनलाई मुख्यतः साहसिक जोखिमपूर्ण टिभी शो एमटिभी रोडिसमा आफ्नो महत्त्वपूर्ण मेजबानीको लागि जानिन्छ, उनलाई उनको अभिनय तथा लेखन क्षेत्रमा योगदानको लागि पनि जानिन्छ ।[१] उनी मुम्बई, भारतमा रहन्छन् ।[१]

रणविजय सिंह
जन्म (1983-03-16) मार्च १६, १९८३ (उमेर ४०)
जालंधर, पञ्जाब, भारत
राष्ट्रियताभारतीय
पेशाटिभी होस्ट तथा प्रस्तोता, अभिनेता, स्तंभकार
उचाइ६ फिट (१.८३ मिटर)

धारावाहिक सम्पादन गर्नुहोस्

  • पुकार (धारावाहिक) मा राजवीर

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ Khanna, Aamit (दिसम्बर १, २०११), "Travel is an inseparable part of my life: Ranvijay Singh", Hindustan Times, मूलबाट ११ अप्रैल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०१३  = Archive.today अभिलेखिकरण २०१३-०४-११ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्