रजेप तैयप एर्दोगान
रजेप तैयप एर्दोगान (टर्किस उच्चारण: [ɾeˈd͡ʒep tajˈjip ˈæɾdo.an] जन्म २६ फेब्रुअरी १९५४) एक तुर्केली राजनीतिज्ञ हुन् जो हाल तुर्कीको १२औँ राष्ट्रपतिको रूपमा कार्यरत छन्। उनले यसअघि सन् २००३ देखि सन् २०१४ सम्म तुर्कीको प्रधानमन्त्री र सन् १९९४ देखि सन् १९९८ सम्म इस्तानबुलको नगर प्रमुखको रूपमा सेवा गरेका थिए। [१][२][३]
प्रधानमन्त्रीसम्पादन
राष्ट्रपतिसम्पादन
इजरायलसम्पादन
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले औपचारिक रूपमागाजामा छापा मार्ने क्रममा ९ जना तुर्केली अभियान कर्मीको मृत्यु भएकोमा माफी मागे पछि टर्की र इजरायलको सम्बन्ध सामान्यकरण हुन् सुरु भएको थियो। [४] यद्यपी सन् २०१४ इजरायल-गाजा विवादमा, एर्दोगानाले इजरायललाई "हिटलर भन्दा पनि क्रुर "[५] भएको, "राज्य आतङ्कवाद" सञ्चालन गरेको र प्यालेस्टिनी विरुद्ध "नरसंहार प्रयास" गरेको आरोप लगाएका थिए।[६]
चीनसम्पादन
टर्की र चीन बीचको द्विपक्षीय व्यापार सन् २००२ मा १ अर्ब डलरबाट सन् २०१७ मा २७ अर्ब डलर मा वृद्धि भएको थियो।[७] एर्दोगानले टर्की युरोपेली सङ्घको सट्टा साङ्घाई सहयोग सङ्गठनमा सामेल हुन् सक्ने बयान दिएका थिए।[८]
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "Turkey's Davutoglu expected to be a docile Prime Minister with Erdogan calling the shots", Fox News, Associated Press, २१ अगस्ट २०१४, अन्तिम पहुँच २७ नोभेम्बर २०१४।
- ↑ Yildirim, A. Kadir; Lynch, Marc (२०१६-१२-०८), "Is there still hope for Turkish democracy?", Washington Post (en-USमा), आइएसएसएन 0190-8286, अन्तिम पहुँच २०१८-०६-२७।
- ↑ Finchelstein, Federico (२०१९), From Fascism to Populism in History, University of California Press, पृ: १५२।
- ↑ Keinon, Herb (२२ मार्च २०१४), "Netanyahu apologizes to Turkey over Gaza flotilla", The Jerusalem Post, अन्तिम पहुँच ३० अगस्ट २०१४।
- ↑ "Turkish Prime Minister says Israel is 'more barbaric than Hitler'", The Independent, २० जुलाई २०१४, अन्तिम पहुँच ४ डिसेम्बर २०१४।
- ↑ Ben Solomon, Ariel (१४ जुलाई २०१४), "Erdogan accuses Israel of 'using terrorism' in its operations against Hamas in Gaza", The Jerusalem Poat, अन्तिम पहुँच १८ जुलाई २०१४।
- ↑ Taylor, Adam (१६ मे २०१७), "U.S. ally Turkey may have a new best friend in Beijing", Washington Post, अन्तिम पहुँच १७ मे २०१७।
- ↑ "China says would consider Turkish membership of security bloc", Reuters, २१ नोभेम्बर २०१६, अन्तिम पहुँच १७ मे २०१७।