योनी (हिन्दु धर्म)
योनी शब्दले महिलाको गुप्ताङ्गलाई जनाउँछ। योनीलाई हिन्दु धर्ममा देवी शक्ति वा पार्वतीको स्वरूपको रूपमा लिइन्छ। यसलाई हिन्दु मन्दिरहरूमा शिवलिङ्गको आधारको रूपमा स्थापना गरिएको हुन्छ।
इतिहास
सम्पादन गर्नुहोस्अन्य प्रयोग
सम्पादन गर्नुहोस्- योनी मुद्रालाई योगामा गरिने एक मुद्राको रूपमा लिइन्छ।
सन्दर्भ
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा योनी (हिन्दु धर्म) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।