योनास होफमान

योनास होफमान (जर्मनेली उच्चारण: [ˈjoːnas ˈhoːfman] (जन्म: १४ जुलाई १९९२) एक जर्मनेली व्यवसायिक फुटबल खेलाडी हुन जसले जर्मनेली क्लब बोरूसिया मोन्चेन ग्ल्याडब्याच र जर्मनी राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको रूपमा खेल्छन ।.[१]

योनास होफमान
Jonas Hofmann 2013 in Wilhelmshaven.jpeg
सन् २०१३ मा होफमेन बोरूसिया डर्टमन्डबाट खेल्दै
व्यक्तिगत विवरण
जन्म मिति (१९९२-०७-१४) १४ जुलाई १९९२ (उमेर २९)
जन्म स्थान हेडलबर्ग, जर्मनी
उचाई १.७८ मी (५ फिट १० इन्च)
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब बोरूसिया मोन्चेन ग्ल्याडब्याच
सङ्ख्या २३
युवा क्लब
१९९८–२००४ एफसी रोट
२००४–२०११ होफिनहाइम
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०११ १८९९ होफिनहाइम II (२)
२०११–२०१४ बोरूसिया डर्टमन्ड II ७१ (१५)
२०१२–२००६ बोरूसिया डर्टन्ड ३८ (३)
२०१४–२०१५माइन्ज ०५ (ऋणमा) 10 (3)
2016– बोरूसिया मोन्चेन ग्ल्याडब्याच ५५ (३)
राष्ट्रिय टोली
२००९–२०१० जर्मनी यू१८ (१)
२०१३–२०१४ जर्मनी यू-२१ १० (६)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १५:१९, २९ डिसेम्बर २०१७ (युटिसी).


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी १७:३२, १४ अक्टोबर २०१४ (युटिसी)

कार्यकाल तथ्याङ्कसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. "जोनास होफोन" (जर्मनमा), किकर, अन्तिम पहुँच २७ अक्टोबर २०१२ 

बाह्य कडीहरूसम्पादन