अर्थ मन्त्रालय (बङ्गलादेश)


अर्थ मन्त्रालय जनप्रजातान्त्रिक बङ्गलादेशको एक मन्त्रालय हो। यो बङ्गलादेश सरकारको एक संस्था हो जसले देशको आर्थिक विकास, राष्ट्रिय बजेट, कर लगाई, अर्थ सम्बन्धी कानूनको तर्जुमा, नियम, विनियम र कार्यान्वयनका लागि काम गर्दछ।[२]

जनप्रजातान्त्रिक बङ्गलादेश सरकार
अर्थ मन्त्रालय
बङ्गलादेश सरकारको निशाना छाप
निकाय विवरण
गठनसन् १९७१
अधिकार क्षेत्रबङ्गलादेश सरकार
प्रधान कार्यालयबङ्गलादेश सचिवालय, ढाका [१]
मन्त्री
  • आहम मोस्तफा कामाल
निकाय कार्यकारीहरू
  • आबु हेना मोहाम्मद रहमातुल मुनिम, सचिव, आन्तरिक सम्पदा विभाग तथा राष्ट्रिय राजत्व बोर्डका अध्यक्ष

  • आब्दुर रउफ तालुकदार, वरिष्ठ सचिव, अर्थ विभाग

  • मोहाम्मद आसादुल इसलाम, वरिष्ठ सचिव, आर्थिक प्रतिष्ठान विभाग

  • फातिमा इयासमिन, सचिव, अर्थनैतिक सम्बन्धित विभाग
वेबसाइटआधिकारिक वेबसाइट

अर्थ सचिवहरूको सूची सम्पादन गर्नुहोस्

  • केए जामान
  • मतिउर इसलाम
  • कफिल उद्दिन माहमुद
  • आबुल खायेर
  • मोहाम्मद साइदुज्जामान
  • मोस्ताफिजुर रहमान
  • गोलाम किबरिया
  • मोहाम्मद खोरशेद आनोवार
  • खोरशेद आलम
  • नासिम उद्दिन आहमेद
  • आकबर आली खान
  • जाकिर आहमेद खान
  • सिद्दिकुर रहमान चौधुरी
  • मोहाम्मद तारेक
  • फजले कविर
  • माहबुब आहमेद
  • हेदायेतुल्लाह आल मामुन
  • मोहाम्मद मुस्लिम चौधुरी
  • आब्दुर रउफ तालुकदार

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "মন্ত্রনালয় এবং বিভাগগুলির তালিকা" (बंगाली भाषा)। 
  2. "অর্থ মন্ত্রণালয়"। सङ्ग्रह मिति १ डिसेम्बर २०१८