युएसबी फ्लाश ड्राइव
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
युएसबी फ्लश ड्राइव फ्लश मेमोरी डेटा स्टोरेज डिवाइसबाट बनेको हुन्छ। ये समन्य तह हटाउने योग्य र रीराइटेबल हुन्छ र एउटा फ्लोपी डिस्क भन्दा सानु हुन्छ। येसको ओजन ३० ग्राम भन्दा कम हुन्छ। [१] आकार र मूल्य अनुसार यो २५६ gb सम्म पाइन्छ।[२] येसको प्रयोग तेही उद्देस्यले गरिन्छ जुन उद्देस्यले फ्लोपी डिस्कको प्रयोग गरिन्छ।
चित्रहरु
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ http://peripherals.about.com/od/removablestorage/f/USBFAQ.htm
- ↑ "Kingston unveils 256GB thumb", MobileWhack.com, July 20 2009, webpage: MobileWhack-Kingston-256GB
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा युएसबी फ्लाश ड्राइव सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।