याहु! आन्सर (अनुवाद: याहु! उत्तर) याहू!द्वारा सञ्चालित सामुदायिक प्रश्न-उत्तर वेबसाइट हो वा याहुद्वारा बनाइएको एक ज्ञानको भण्डार हो जसले प्रयोगकर्ताहरूलाई प्रश्नहरूको जवाफ दिन र अन्य प्रयोगकर्ताद्वारा सोधिएका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छ।

याहु! उत्तर
याहु! उत्तरको पर्दाचित्रण
साइटको प्रकार
सहयोगी
उपलब्ध भाषाचिनियाँ, अङ्ग्रेजी, फ्रान्सेली, जर्मनेली, इन्डोनेसियन, इतालियाली, जापानी, कोरियाली, पुर्तुगाली, स्पेनी, थाई, भियतनामी
युआरएलanswers.yahoo.com
व्यवसायिकहैन
चालु भएको मितिजुन २८, २००५; १८ वर्ष पहिले (२००५-०६-28)

इतिहास सम्पादन गर्नुहोस्

याहु! को वेबसाइटलाई २ मार्च १९९५ मा याहु! का संस्थापक जेरी याङ र डेभिड फिलोद्वारा आधिकारिक रूपमा सुरुवात गरिएको थियो।[१] यो विभिन्न वेबसाइटहरूको लागि खोजी निर्देशिकाको रूपमा सुरु भएको थियो र स्थापित इन्टरनेट संसाधनमा वृद्धि भएको थियो जसलाई "याहू उत्तर"को मञ्चमा प्रस्तुत गरिएको थियो।[२][३] याहु! उत्तरलाई १८ जून २००५ मा आन्तरिक अल्फा परीक्षणको लागि सुरू गरिएको थियो। परीक्षण संस्करणको याहु! उत्तरलाई ८ डिसेम्बर २००५ मा सर्वसाधारणका लागि लागि सुरू गरिएको थियो र यो १४ मे २००६ सम्म उपलब्ध भएको थियो।[४][५] अन्तत: याहु! उत्तरको आधिकारिक संस्करण १५ मे २००६ मा, सर्वसाधारणका लागि उपलब्ध गराइएको थियो।[६]

याहु! उत्तरलाई याहु!को पहिलाको प्रश्नोत्तर मञ्च, याहु! सोधसँग बदल्नको लागि सृजना गरिएको थियो जसलाई मार्च २००६ मा बन्द गरीएको थियो।[७] वेबसाइटले सदस्यहरूलाई सहभागिता प्रोत्साहित गर्ने तरिकाको रूपमा अङ्क कमाउने अवसर दिन्छ जुन नाभरको नलेज इन नामक सेवामा आधारित छ। [८][९] याहु! उत्तर, १२ भाषाहरूमा उपलब्ध छ, तथापि धेरै एसियाली वेबसाइटहरूले भिन्न मञ्च सञ्चालन गरेका छन् जसले गैर तालिन वर्णहरूलाई अनुमति दिन्छन्। [१०] जापानमा यो मञ्च याहु! चिबुकुरोको (知 恵 袋 ) रूपमा चिनिन्छ भने यो कोरिया, ताइवान, चीन, र हङकङमा याहु! ज्ञानको रूपमा चिनिन्छ। [११] सिन जिम नामक अरबी भाषाको प्रश्नोत्तर मञ्च याहु! को सहायक मक्तुब मार्फमा उपलब्ध छ। ८ डिसेम्बर २०१६ मा, याहु! यसको आधिकारिक अनुप्रयोग आइओएसएन्ड्रोइडको लागि जारी गरिएको थियो।[१२][१३][१४][१५][१६]

खराब तवरले बनाइएको प्रश्न र गलत उत्तरहरूको सङ्ख्याले गर्दा वेबसाइटलाई उपहासको लक्ष्य बनाएको छ। [११][१७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. म्याकलग, ब्रायन। "On the 20th Anniversary – The History of Yahoo's Founding"। Internet History Podcast। 
  2. "Questions - Yahoo Answers - प्रथम/oldest Y!A account - Director of Engineering, Ofer Shaked's Yahoo! Answers account, created on June 28, 2005"याहु! उत्तर। जुन २८, २००५। सङ्ग्रह मिति मार्च २९, २०१६ 
  3. "SiliconBeat: Yahoo Answers"सिलिकन बिट। डिसेम्बर ७, २००५। सङ्ग्रह मिति अप्रिल १, २०१६ 
  4. "Yahoo launches Q&A service - CNET News.com"सिनेट। डिसेम्बर ७, २००५। सङ्ग्रह मिति फेब्रुअरी २८, २०१६ 
  5. "Yahoo! Answers - Home on December 10, 2005"वेब्याक मेसिन। डिसेम्बर १०, २००५। सङ्ग्रह मिति फेब्रुअरी २८, २०१६ 
  6. "Yahoo - Yahoo! Search Leverages Human Knowledge From Yahoo! Answers to Improve Web Search; Yahoo! Answers Surpasses 10 Million Answers to Everyday Questions From Real People"याहु! लगानीकर्ता। मे १५, २००६। सङ्ग्रह मिति फेब्रुअरी २८, २०१६ 
  7. सेचवार्त्ज, बेरी (डिसेम्बर १३, २००६)। "Yahoo Answers Birthday: One Year Old"। Search Engine Land। सङ्ग्रह मिति अगस्ट २२, २०१२ 
  8. Horowitz, Bradley (जुन २७, २००६)। "Searching for what doesn't exist…"blog.elatable.com। सङ्ग्रह मिति सेप्टेम्बर २०, २०१८ 
  9. Pastreich, Emanuel (जुलाई १८, २०११)। "Take Naver Global Today!"Korea IT Times। सङ्ग्रह मिति सेप्टेम्बर २०, २०१८ 
  10. "Yahoo! Chiebukuro वेबसाइट"। सङ्ग्रह मिति अगस्ट २२, २०१२ 
  11. ११.० ११.१ Raphael, J. R. (डिसेम्बर १७, २००९)। "The 20 Dumbest Questions on Yahoo Answers"PC World। सङ्ग्रह मिति मे २४, २०१० 
  12. "Yahoo Answers Now on the App Store"आइट्युन्स। सङ्ग्रह मिति डिसेम्बर १२, २०१६ 
  13. "Yahoo Answers Now - Android Apps on Google Play"गुगल प्ले। सङ्ग्रह मिति डिसेम्बर १२, २०१६ 
  14. "Yahoo Answers Now is a standalone app for iOS"इनग्याजेट। नोभेम्बर २९, २०१६। सङ्ग्रह मिति डिसेम्बर १२, २०१६ 
  15. "Yahoo officially launches its Yahoo Answers Q&A mobile app - VentureBeat"भेन्चर बिट। डिसेम्बर ८, २०१६। सङ्ग्रह मिति डिसेम्बर १२, २०१६ 
  16. "Yahoo Answers makes its official mobile debut - TechCrunch"टेकक्रन्च। डिसेम्बर ९, २०१६। सङ्ग्रह मिति डिसेम्बर १२, २०१६ 
  17. Ahmed, Murad (जनवरी ३, २००९)। "Ask a silly question..."The Times। लन्डन। सङ्ग्रह मिति मे २४, २०१० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्