धेरै शक्तिशाली चक्रवात यास [१] बङ्गालको खाडीमा विकसित भएको उष्णदेशीय चक्रवात हो।[२] यसले अण्डमान निकोबार द्वीप समूह, बङ्गालादेश र भारतको पश्चिम बङ्गाल तथा ओडिशामा ठुलो असर पारेको छ।[३]

धेरै शक्तिशाली चक्रवात यास
Very severe cyclonic storm (IMD scale)
Category 1 tropical cyclone (SSHWS)
यास चक्रवात २६ मे मा ओडिशामा पुग्नु हुनुभन्दा केही समय अघि
सुरुवात२३ मे २०२१
अन्त्यसकृय
उच्च बतास3-minute sustained: 140 km/h (85 mph)
1-minute sustained: 120 km/h (75 mph)
न्यून दबाव972 hPa (mbar); 28.7 inHg
मानविय क्षती७ खुल्न आएको
क्षतीअज्ञात
प्रभावित क्षेत्रअण्डमान निकोबार द्वीप समूह, भारत (पश्चिम बङ्गाल, ओडिशा), बङ्गालादेश
२०२१ को उत्तर हिन्द महासागरिय चक्रवात मौसम को भाग

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "यास चक्रवात", mfd.gov.np, मौसम पूर्वानुमान प्रभाग, अन्तिम पहुँच २७ मे २०२१ 
  2. "बङ्गालको खाडीमा शक्तिशाली चक्रवात; नेपालमा शुक्रवारसम्म प्रभाव पर्नसक्ने", www.bbc.com, बिबिसी (नेपाली), अन्तिम पहुँच २५ मे २०२१ 
  3. "भारतमा यास चक्रवातको असर", onlinekhabar.com, अनलाइन खबर, अन्तिम पहुँच २७ मे २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्