यायावर ब्रजेश खनालद्वारा लिखित उपन्यास हो ।[१] नयाँ शैलीका लेखन र लेखकहरूको माझमा यायावर एक नयाँ उपन्यास हो । यो उपन्यास एक जना व्यक्ति जो आफ्नो इच्छाले भन्दापनि समय र परिस्थितिको भूमरीमा परेर जता जता दोहोरयायो त्यतात्यता बहदै जाने प्रवृतिलाई जसले गर्दा आफ्नो जिवन नै भूमरीमा परेको देखाएको छ । एउटै पात्रमा पनि कहिले नायक त कहिले खलनायकको रूपमा प्रस्तुतिकरण गरेको पाइन्छ । जीवनका अनेक रंगहरु एउटै पात्रले भोगेको कहिले उचाई तथा कहिले गन्तव्यबाट भौंटारिएको कथाले मन पाठकहरूमा एक किसिमको निराश खालको भावना जागृत गराउँछ त कहिले उत्साह बढाएको पाइन्छ ।

यायावर (उपन्यास)
लेखकब्रजेश खनाल
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारउपन्यास
प्रकाशकअर्किड बुक्स (काठमाडौँ, नेपाल)
प्रकाशित मिति
वि.सं

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "यौन मनोविज्ञानको कथा", हिमाल खबर, अन्तिम पहुँच २० चैत्र २०६९ 

बाह्य सूत्र सम्पादन गर्नुहोस्