म्युजिक नेपाल
म्युजिक नेपाल एक नेपाली रेकर्ड लेबल कम्पनी हो।[१] सन्तोष शर्माले सन् १९८२ मा कम्पनीको स्थापना गरेका हुन्।[२] प्रारम्भमा कम्पनीले देशका विभिन्न भागका लोकगीत क्यासेट माध्यममा उत्पादनमा केन्द्रित गरेको थियो । बिस्तारै, कम्पनीले विभिन्न विधाको संगीत रेकर्ड गर्न थाल्यो। सन् २०२० सम्ममा, म्युजिक नेपालको युट्युब च्यानल नेपालमा सबैभन्दा धेरै हेरिने मनोरञ्जन च्यानल हो।[३] कम्पनीले सन् २०१६ ( २०७४ साल) मा मोबाइल एपमार्फत पनि सेवा सुरु गरेको थियो।[४][५]
स्थापित | 1982 |
---|---|
स्थापनाकर्ता | Santosh Sharma |
वेबसाइट | www |
प्रमुख कलाकारहरु
सम्पादन गर्नुहोस्- सुर सुधा[६]
- श्रृङ्गारा समूह[६]
- मिङ्मा शेर्पा[७]
- नवीन भट्टराई[८]
- हिरादेवी वाइबा, संगीत नेपालको पहिलो महिला कलाकार।[९]
- म्युजिक नेपालले रेकर्ड गरेको पहिलो लोकगीत प्रेम राजा महतले बमबहादुर कार्कीसँग गाएका थिए।[२]
- नवीन लुहागुन
- राजु लामा
- दिप श्रेष्ठ
- कर्ण दास
- झलक मान गन्दर्भ
- दिनेश सुब्बा
- १९७४ एडी
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Nepal, Music, "Music Nepal", मूलबाट २०२०-०८-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०२-०६।
- ↑ २.० २.१ Singing Across Divides: Music and Intimate Politics in Nepal, Oxford, England।
- ↑ "Nepal: leading YouTube channels by number of views 2020", Statista, मूलबाट २०२२-०२-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०२-०८।
- ↑ Lawaju, Hasana (२०१७-०७-१७), "Music Nepal app", The Himalayan Times, मूलबाट २०२१-०४-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०२-०६।
- ↑ "टेलिकमले सुरु गर्यो म्यूजिक नेपाल एप, एक महिनासम्म निशुल्क", मूलबाट २०२१-०२-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०२-०६। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०२-१३ मिति
- ↑ ६.० ६.१ Reviewed work: Shringara Group: Nepali Traditional Folk Tunes, Gyanu Radha Gorkhali, Parshuram Bhandari, Achyut Ram Bhandari, Prakash Chandra Pathak, Music Nepal (P.) LTD.; Sur Sudha: Festivals of Nepal, Prem Rana Autari, Bijaya Vaidya, Surendra Shrestha, Guy Gray।
- ↑ "Migma Sherpa - Hot Property", मूलबाट २०२१-०१-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०२-०६।
- ↑ Mausam (२०१८-०६-०७), "Nabin K Bhattarai releases new pop album NKB", The Himalayan Times, मूलबाट २०२०-०६-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०२-०६।
- ↑ "चुरा त होइन अस्तुरा - पहिलो तामाङ सेलो गीत ? - Tamang Online", Tamang Online (en-USमा), २०१६-१२-०७, मूलबाट ४ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०३-०५। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-०४ मिति