दीप श्रेष्ठ
दीप श्रेष्ठ नेपाली गायक तथा संगितकार हुन ।[१][२] उनले गाएको 'बितेका कुरा','कति कमजोर रहेछ भाग्य','हर रात् सपनिमा ऐठन हुन्छ' नेपाली संगितमा सदाबहार गायक रुपमा परिचित छन ।
दीप श्रेष्ठ | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | धरान, नेपाल |
पेशा | गायक, संगितकार |
जीवनी
सम्पादन गर्नुहोस्जन्म स्थान : धरान नगरपालिका(कोशी अञ्चल)
गीत हरू
सम्पादन गर्नुहोस्- बितेका कुरा ले
- कति कमजोर रहेछ भाग्य
- तिमि टाढा हुन्छऔ जति
- हर रात् सपनिमा ऐठन हुन्छ
- आखा हरूमा चाह अल्इदा
अवार्ड
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "Deep Shrestha – Nepalicollections.com:: A window to nepali world..", nepalicollections.com, मूलबाट २२ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ फेब्रुअरी २०१४। वेब्याक मेसिन अभिलेखिकरण २२ फेब्रुअरी २०१४ मिति
- ↑ "A night with Deep Shrestha | Entertainment", ekantipur.com, मूलबाट २५ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ फेब्रुअरी २०१४।