म्यासेडोनियाली विकिपिडिया

म्यासेडोनियाली विकिपिडिया विकिपिडियाको म्यासेडोनियाली भाषा संस्करण हो, एक खुल्ला र सार्वजनिक रूपमा सम्पादन गर्न मिल्ने अनलाइन विश्वकोषको एक घटक हो।

Favicon of Wikipedia म्यासेडोनियाली विकिपिडिया
म्यासेडोनियाली विकिपिडिया लोगो
म्यासेडोनियाली विकिपिडिया प्रमुख पृष्ठ अक्टोबर २०१२ मा
साइटको प्रकार
इन्टरनेट विश्वकोष परियोजना
उपलब्ध भाषाम्यासेडोनियाली
मालिकविकिमिडिया फाउन्डेसन
सर्जकम्यासेडोनियाली विकिपिडिया समूदाय
युआरएलएमके.विकिपिडिया.ओर्ग
व्यवसायिकहैन
दर्ताऐच्छिक
चालु भएको मितिसेप्टेम्बर २००३

पृष्ठभूमि सम्पादन गर्नुहोस्

विकिपिडियाको संस्करण सेप्टेम्बर २००३ मा शुरू भयो र जनवरी ३ २०१८ सम्ममा ९२,१०० भन्दा बढी लेख, २२४ भन्दा बढी सक्रिय प्रयोगकर्ताहरू, १५ प्रबन्धकहरू र ४ प्रशासकहरू छन्। यसले सन् २००७ मा १०,०० लेखको कोशेढुङ्गा पार गर्‍यो [१]। यसले मे १ २०१९ मा १००,००० लेखको कोशेढुङ्गा पार गरी, १००,००० कोशेढुङ्गा पार गर्ने ६२ औँ विकिपिडिया बन्न सफल भयो।

म्यासेडोनियाली विकिपिडियाको ट्राफिक विश्लेषण सम्पादन गर्नुहोस्

ट्राफिक स्रोत (०१/०१ – ३१/०९ २०१७)Source
म्यसेडोनिया
६३.७%
संयुक्त राज्य अमेरिका
१३.४%
जर्मनी
६.८%
फ्रान्स
४.८%
क्यानाडा
२.१%
अन्य
९.२%

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  • म्यासेडोनियाली विश्वकोष

सन्दर्भ सम्पादन गर्नुहोस्

बाह्य कडिहरू सम्पादन गर्नुहोस्