म्याककेन्जी ताल अस्ट्रेलियाको क्विन्सल्यान्डको फास्टर टापुमा पर्ने एक प्रसिद्ध ताल हो। यो ताल ग्रेट स्यान्डी राष्ट्रिय निकुञ्जमा पर्छ। यो १२०० मिटर लामो र ९३० मिटर चौडा छ। यो ताल १५० हेक्टर क्षेत्रफलमा फैलिएको छ।

म्याककेन्जी ताल
तालको किनार
रहेको स्थानफास्टर टापु
प्रकारपर्चेड
सिंचित क्षेत्रअस्ट्रेलिया
अधिकतम लम्बाई१,२०० मिटर (३,९०० फिट)
अधिकतम चौडाई९३० मिटर (३,०५० फिट)
सतहको क्षेत्रफल150 ha
औसत गहिराई५ मिटर (१६ फिट)
सतहको उचाई१०० मिटर (३३० फिट)


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

निर्देशाङ्कहरू: २५°२६′४५″S १५३°०३′२५″E / २५.४४५९°S १५३.०५७०°E / -25.4459; 153.0570