मौरीको मैन मौरीले आफ्नो घारमा चाका निर्माण गर्नको लागि बनाउने प्राकृतिक मैन हो। यसको प्रयोग मूर्ति, कस्मेटिक सामान, सजावटका सामग्री आदि बनाउन प्रयोग गरिन्छ । मौरीको चाकाबाट मह निकालेपछि बाँकी रहने बस्तुबाट मैन बनाउने गरिन्छ।

मौरीको घारबाट मैन निकाल्दै
मौरीको मैन प्रयोग गरी मेसिनबाट बनाइएको व्यावसायिक चाका
जमेको मौरीको मैन


सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन