मोरक्को राष्ट्रिय फुटबल टिम

यो लेख पुरुष टोलीको बारेमा हो । महिला टोलीको लागि मोरक्को महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।

मोरक्को राष्ट्रिय फुटबल टिम अरबी: منتخب المغرب لكرة القدم अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा मोरक्कोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मोरक्कोमा फुटबलको लागि शसकीय निकाय मोरक्को फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ ।[१]

मोरक्को
उपनाम(हरू)أُسُود الأطلس / Igrzamn n Atlasi
(Atlas Lions)
सङ्गठनमोरक्को फुटबल सङ्घ
सब-कन्फेडेरेसनउत्तर अफ्रिकी फुटबल संघ (उत्तर अफ्रिका)
कन्फेडेरेसनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकहरवे रेनार्ड
सहायक प्रशिक्षकPatrice Beaumelle मुस्तफा हदजी
कप्तानकरीम एल अहमदी
सर्वाधिक उपस्थितिNoureddine Naybet (११५)
सर्वाधिक गोलकर्ताअहमद फरास (४२)
गृह रङ्गशालाविभिन्न
फिफा कोडMAR
फिफा बरियता क्रम४५ Increase(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम१० (अप्रिल १९९८)
फिफा निम्न बरियता क्रम९५ (सेप्टेम्बर २०१०)
इएलओ बरियता क्रम४० Increase १० (१६ अक्टोबर २०१८)
इएलओ उच्च बरियता क्रम१७ (डिसेम्बर १९९८)
इएलओ निम्न बरियता क्रम८१ (मे २०१३)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 मोरक्को ३–३ इराक 
(बेरुत, लेबनान; १९ अक्टोबर १९५७)
ठु्लो विजय
 मोरक्को १३–१ साउदी अरब 
(कासाब्लाङ्का, मोरक्को; ६ सेप्टेम्बर १९६१)
ठूलो हार
 हंगेरी ६–० मोरक्को 
(टोक्यो, जापान; ११ अक्टोबर १९६४)
विश्वकप
खेलहरू५ (पहिलो खेल: १९७०)
उत्कृष्ट नतिजा१६ को चरण (१९८६)
अफ्रिकी राष्ट्र कप
खेलहरू१६ (पहिलो खेल: १९७२)
उत्कृष्ट नतिजाबिजेता (१९७६)
अफ्रिकी राष्ट्र च्याम्पियनसिप
खेलहरू३ (पहिलो खेल: २०१४)
उत्कृष्ट नतिजाबिजेता (२०१८)

फिफा बरियता इतिहाससम्पादन

१९९३ १९९४ १९९५ १९९६ १९९७ १९९८ १९९९ २००० २००१ २००२ २००३ २००४ २००५ २००६ २००७ २००८ २००९ २०१० २०११ २०१२ २०१४ २०१४ २०१५ २०१६ २०१७
३० ३३ ३८ २७ १५ १३ २४ २८ ३६ ३५ ३८ ३३ ३६ ३९ ३९ ४१ ६७ ७९ ६१ ७४ ७३ ८१ ७५ ५७ ४०

कीट बितरकसम्पादन

कीट आपूर्तिकर्ता अवधि
एडिडस १९८२–१९९३
लोट्टो १९९४–१९९५
उम्ब्रो १९९५
लोट्टो १९९५–१९९७
पुमा १९९८–२००१
नाइकी २००२–२००६
पुमा २००७–२०११
एडिडस २०१२–हाल
 
मोरक्को राष्ट्रिय फुटबल टिम २०१२ मा

सन्दर्भ सामग्रीसम्पादन

  1. हसेन मुबारक, "मोरक्को राष्ट्रिय फुटबल टिम प्रशिक्षक", rsssf.com, Rec.Sport.Soccer Statistics Foundation, अन्तिम पहुँच १५ फेब्रुअरी २०१२ 

बाह्य कडीहरुसम्पादन