मेवारी भाषा
मेवारी भाषा भारतको राजस्थानमा बोलिने एक भाषा हो। यस भाषा इण्डो - आर्यन भाषा परिवार मध्यको एक भाषा हो। यो भाषा करिब ५० लाख जनसङ्ख्या ले प्रयोग गर्दछन् । यो भाषा भारतको राजस्थान प्रान्त अन्तर्गत राजसमन्ध, उदैपू र आदि ठाउँहरूमा बोल्ने गरिन्छ।
मेवारी | |
---|---|
मूलभाषी | भारत |
मातृभाषी वक्ता | ५० लाख |
इन्डो - यूरोपियन
| |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | mtr |
ग्लोटोलग | mewa1249 [१] |
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "मेवारी", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।
- ↑ http://www.censusindia.gov.in/Census_Data_2001/Census_Data_Online/Language/Statement1.aspx