मेमोरी कार्ड रिडर एक यन्त्र हो जसको प्रयोग मेमोरी कार्डको सामग्री अरु उपकरणमा रिड या एक अर्कोमा आदानप्रदान गर्न गरिन्छ। यसमा धेरै किसिमको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ।

मेमोरी कार्ड रिडर

नयाँ युडीय्मए-७ र युय्चय्स-। मेमोरी कार्ड रिडरबाट ८९mb प्रति सेकेन्ड देखि १४५mb प्रति सेकेन्ड सम्ममा डाटा आदानप्रदान हुन्छ।[१]


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्