मेमोरी कार्ड
मेमोरी कार्ड या फ्लाश मेमोरी कार्ड, सोलिड स्टेट फ्लाश मेमोरी डाटा स्टोरेज यन्त्र हो जसको प्रयोग डाटा स्टोर गर्न गरिन्छ । यसको प्रयोग मोबाइल फोन, डिजिटल क्यामरा, म्युजिक प्लेयर र भिडियो गेम जस्ता धेरै इलेक्ट्रोनिक उपकरणहरूमा गरिन्छ । यसमा प्रोगाम धेरै पटक लेख्न र परिवर्तन पनि गर्न सकिन्छ।[१]
चित्रहरुसम्पादन
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ मेमोरी कार्ड|हिन्दुस्तान लाईव, १० फेब्रुअरी २०१०
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा मेमोरी कार्ड सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।