मेघराज शर्मा नेपाल
मेघराज शर्मा नेपाल अर्थात् मञ्जुल (वि.सं. २००३ - ) नेपाली साहित्यकार तथा गायक हुन्। उनलाई साहित्यीक नाम 'मञ्जुल' अथवा 'मञ्जुल राल्फा' का उपनामले चिनिन्छ। उनको नेपाली साहित्यको कविता तथा निान्ध विधामा उल्लेखनिय योगदान छ। राल्फा आन्दोलनबाट नेपालको राजनीतिक, साहित्यीक र सांगीतिक क्षेत्रमा प्रवेश गरेका मञ्जुल पछि गएर साहित्यीक लेखन नै मुख्य क्षेत्र बन्यो।
मेघराज शर्मा नेपाल | |
---|---|
जन्म | २००३ फागुन भोजपुर, नेपाल |
पेशा | कवि, गायक, राजनीतिज्ञ |
जीवनी
सम्पादन गर्नुहोस्मञ्जुलको जन्म वि.सं. २००३ साल फागुनमा भोजपुरको गोगनेमा भएको हो। नेपालीमा एम्.ए. गरे। लामो समय प्राध्यापनमा संलग्न रहे।
राल्फा आन्दोलनका क्रममा नेपालका धेरै भाग पुगेका मञ्जुल भारत, थाइल्यान्ड, फिलिपिन्स आदि देशको भ्रमण गरेका छन्।
कृतिहरू
सम्पादन गर्नुहोस्कविता, निबन्ध आदिका प्रकाशित पुस्तकहरू: class="wikitable "