मुहर्रम

(मुहरम बाट पठाईएको)

मुहरम हिजरी क्यालेन्डरको पहिलो महिना हो । यो महिना इस्लाम धर्मावलम्बीहरूका लागि पवित्र महिना मानिन्छ र चाडको रूपमा मनाइन्छ । यो इसलामि क्यालेन्दर प्राय: एउटै समयमा पाईंदैन । नेपाल, भारत तथा विश्वका सबै मुलुकमा बसोवास गर्ने इस्लाम धर्मावलम्बीहरूले नयाँ वर्षको रूपमा यस पर्वलाई मनाउने गर्दछन् ।

मुहर्रम

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन