मुर्रा भैँसी
मुर्रा भैंसी, दुध उत्पादनका लागि पालिने भैँसीको प्रजाति हो । यो भारतको पञ्जाब र हरियाणाबाट आएको हो। यस किसिमका भैंसीहरु ब्राजिलमा दुध र मासुमंसको लागि प्रयोग गरिन्छन्। यस किसिमका भैंसीहरु धेरै दाममा किनबेच हुन्छन्।[१][२]
मूल देश | भारत, पाकिस्तान |
---|---|
प्रयोग | दुध र दुधबाट बनिने अन्य खाद्य पदार्थ |
विशेषताहरू | |
तौल |
|
उचाइ |
|
आवरण | कालो |
|
बाह्य कडी
सम्पादन गर्नुहोस्- ↑ "Andhra Pradesh farmer buys Haryana murrah buffalo for Rs 25L - The Times of India", Timesofindia.indiatimes.com, २०१३-०८-११, अन्तिम पहुँच २०१४-०६-३०।
- ↑ "Rs 40-lakh-a-year hurrah for owner of this Murrah!", Hindustan Times, २०१४-०२-१७, अन्तिम पहुँच २०१४-०६-३०। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-१९ मिति