मुक्तिनाथ विकास बैंक नेपालको एक राष्ट्रिय स्तरको विकास बैङ्क हो।[] यसले नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजतपत्र प्राप्त गरेको छ।[]

मुक्तिनाथ विकास बैंक
व्यवसाय प्रकार
'ख' वर्गको इजाजतपत्र प्राप्त संस्था
उद्योगबैङ्किङ
स्थापित१९ पुस २०६३
केन्द्रीय कार्यालयकमलादी, काठमाडौँ
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
भरतराज ढकाल (अध्यक्ष)
प्रद्युमन पोखरेल (कार्यकारी अधिकृत)[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "मुक्तिनाथ विकास बैंकको सीईओमा पुन: प्रद्युमन पोखरेल नियुक्त", अनलाइन खबर (नेपालीमा), १४ वैशाख २०८१। 
  2. "मुक्तिनाथ विकास बैंकको लाभांश पारित", अनलाइन खबर (नेपालीमा), १४ वैशाख २०८१। 
  3. "List of Banks and Financial Institutions (Licensed by NRB)", नेपाल राष्ट्र बैंक, अन्तिम पहुँच २ जनवरी २०२३