मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंक नेपालको एक राष्ट्रिय स्तरको विकास बैङ्क हो।[२] यसले नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजतपत्र प्राप्त गरेको छ।[३]
व्यवसाय प्रकार | 'ख' वर्गको इजाजतपत्र प्राप्त संस्था |
---|---|
उद्योग | बैङ्किङ |
स्थापित | १९ पुस २०६३ |
केन्द्रीय कार्यालय | कमलादी, काठमाडौँ |
सेवा क्षेत्र | नेपाल |
मुख्य व्यक्ति | भरतराज ढकाल (अध्यक्ष) प्रद्युमन पोखरेल (कार्यकारी अधिकृत)[१] |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "मुक्तिनाथ विकास बैंकको सीईओमा पुन: प्रद्युमन पोखरेल नियुक्त", अनलाइन खबर (नेपालीमा), १४ वैशाख २०८१।
- ↑ "मुक्तिनाथ विकास बैंकको लाभांश पारित", अनलाइन खबर (नेपालीमा), १४ वैशाख २०८१।
- ↑ "List of Banks and Financial Institutions (Licensed by NRB)", नेपाल राष्ट्र बैंक, अन्तिम पहुँच २ जनवरी २०२३।