मिस्टर बिन (English: Mr.Bean; अर्थ: महाशय बिन) बेलायती हाँस्य टेलिभिजन कार्यक्रम मिस्टर बिनका केन्द्रिय काल्पनिक पात्र हुन् । यस पात्रको रचना तथा निर्वाह रोवन अटकिनसनले गरेका हुन् । १ जनवरी १९९० मा प्रथम पटक यस पात्रको हाँस्य टेलिभिजन कार्यक्रम सञ्चालन गरिएको थियो । यो एक विश्व प्रख्यात हाँस्य चरित्र हो ।

मिस्टर बिन
मिस्टर बिन (अङ्ग्रेजी सिटकम) पात्र
अगस्ट १९९७ मा मिस्टर बिनको चरित्रमा रोवन अटकिनसन
पहिलो उपस्थितिमिस्टर बिन (चलचित्र)
अन्तिम उपस्थितिमिस्टर बिन्स होलिडे
रचनाकाररोवन अटकिनसन
चित्रितरोवन अटकिनसन
आवाजरोवन अटकिनसन
जन्म (1955-09-15) १५ सेप्टेम्बर १९५५ (उमेर ६८)
स्थानफ्ल्याट २, १२ आरबर रोड, हाइबरी, लन्डन, बेलायत
प्राप्त जानकारी
प्रजातिमानव
लिङ्गपुरुष
राष्ट्रियताबेलायती
सम्बन्धइर्मा गोब
शत्रुमिसेस विकेट
स्क्र्यापर
कपालकालो
बाहिरी लिङ्क
वेभसाइटMr. Bean

सन्दर्भ साम्रगीहरू सम्पादन गर्नुहोस्