मिरेन्डा जेन रिचर्डसन (जन्म: मार्च ३, १९५८) एक अङ्ग्रेजी चलचित्र र टेलिभिजन अभिनेत्री हुन् ।[१] उनले आफ्नो अभिनय सुरूवात डान्स विथ अ स्ट्रेन्जर बाट सन् १९८५ मा गरिन । उनीद्वारा अभिनित चलचित्र ड्यामेज (१९९२) र टम एण्ड विव (१९९४) ले एकेडमी अवार्डको नामाङ्कनमा परेको थियो ।[२]

मिरेन्डा रिचर्डसन
मिरेन्डा रिचर्डसन
जन्ममिरेन्डा जेन रिचर्डसन
(१९५८-०३-०३) मार्च ३, १९५८ (उमेर ६१)
लेङ्कशायर, इङ्ग्ल्यान्ड
राष्ट्रियताइङ्गलिस
पेशाअभिनेत्री
कार्यकाल१९७९– हालसम्म

बाल्यकालसम्पादन


चलचित्र शुरुवातसम्पादन

व्यक्तिगत जीवनसम्पादन

फिल्मोग्राफीसम्पादन

अवार्ड तथा मनोनयनसम्पादन

प्रसिद्धिसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Miranda Richardson Biography (1958-)", Filmreference.com, ३ मार्च १९५८, अन्तिम पहुँच ३ मे २०१० 
  2. "Hollywood Reporter article", Hollywood Reporter, अन्तिम पहुँच ३ मे २०१० 

बाह्य लिङ्कहरूसम्पादन