मिनोती देसाई (अङ्ग्रेजी: Minoti Desai) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् [१] जो भारतीय महिला क्रिकेट टिमको लागि १९८० को दशकमा टेस्टएकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेल्ने गर्थिन् । उनले आफ्नो क्रिकेट करियरमा कुल एक टेस्ट र एक नै वनडे म्याच खेलेकी थिइन् ।[२]

मिनोती एन देसाई
व्यक्तिगत जानकारी
नाममिनोती देसाई
जन्म (1968-03-15) १५ मार्च १९६८ (उमेर ५६)
इन्दौर, भारत
उपनामछोटी
उचाई५ फिट ८ इन्च (१.७३ मी)
ब्याटिङबायाँ हाते
बलिङबायाँ हाते स्पिन
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ३०)२६ जुन १९८६ v इङ्ल्यान्ड महिला
एदिअ पदार्पण (क्याप ३२)२२ जून १९८६ v इङ्ल्यान्ड
खेल जीवन तथ्याङ्क
स्रोत: क्रिकेट आर्काइव, ३१ मार्च २०१७

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Minoti Desai", क्रिकइन्फो, अन्तिम पहुँच ३१ मार्च २०१७ 
  2. "Minoti Desai", क्रिकेट आर्काइव, अन्तिम पहुँच ३१ मार्च २०१७