मितेरी पुल (चिनिया:中尼友谊桥) नेपालको सिन्धुपाल्चोक जिल्लाको कोदारीचीनको झाङ्मुलाई जोड्ने पुल हो। यो पुल नेपालको अरनिको राजमार्गचीनको चाइना नेसनल हाइवे ३१८ सँग जोडिन्छ ।

मितेरी पुल
मितेरी पुल (बायाँ-नेपाल र दायाँ-चीन)
पार गर्नेभोटेकोशी नदी
स्थानकोदारी, सिन्धुपाल्चोक जिल्ला,  नेपाल
झाङ्मु,  चीन
निर्देशांक२७°५८′२४″N ८५°५७′५०″E / २७.९७३४३९°N ८५.९६३८२८°E / 27.973439; 85.963828निर्देशाङ्कहरू: २७°५८′२४″N ८५°५७′५०″E / २७.९७३४३९°N ८५.९६३८२८°E / 27.973439; 85.963828

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्