मिक ब्लू (जन्म ९ सेप्टेम्बर १९७६) एक अस्ट्रियाली अश्लील चलचित्र अभिनेता तथा निर्देशक हुन्।

मिक ब्लू
Mick Blue
११ अप्रिल २०१५ मा ब्लू
जन्म (1976-09-09) ९ सेप्टेम्बर १९७६ (उमेर ४७)[१]
ग्राज, अस्ट्रिया[१]
अन्य नाममाइकल अष्टिया, मिक ब्लू, मिकी ब्लू, माइक ब्लू, माइकी ब्लू[१]
उचाइ५ फिट १० इन्च (१.७८ मी)[१]
तौल१८० पाउन्ड (८२ किग्रा)[१]
जीवनसाथी[२]

व्यतिगत जीवन सम्पादन गर्नुहोस्

ब्लू अमेरिकी अश्लीला चलचित्र अभिनेत्री एनिका अलब्राइटसँग मार्च २०१४ मा बिवाहा सम्बन्धमा वाँधिएका थिए। उनले ब्राजीलि जिउ जिट्सुको मार्शल आर्टमा एक खैरो बेल्ट पनि जितेका छन्।

२०१५ मा ब्लू र अल्बाइटले वर्षको पुरुष र महिला प्रदर्शनको लागि एभिएन पुरस्कार जितेका थिए। उनले एभिएन पुरस्कारको इतिहासमा पहिलो पटक विबाहित जोडीले पुरस्कार जितेका थिए।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्