माही विज

माही विज एक भारतीय टेलीविजन अभिनेत्री तथा मोडेल हुन् । उनले धेरै टेली शृङ्खलाहरूमा कार्य गरेकी

माही विज एक भारतीय टेलीविजन अभिनेत्री तथा मोडेल हुन् ।[१][२][३] उनले धेरै टेली शृङ्खलाहरूमा कार्य गरेकी छिन् । उनी मुख्य रूपमा टेली शृङ्खला लागी तुझसे लगनको लागि पहिचानिन छिन् ।

माही विज
माही विज २०१०मा
पेशामोडेल, अभिनेत्री
जीवनसाथीजय भानुशाली

व्यतिगत जीवन सम्पादन गर्नुहोस्

मही विजले अभिनेता जय भानुशाली सँग बिहे गरेकी छिन् ।

टेली शृङ्खलाहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्