माली राष्ट्रिय फुटबल टोली

माली राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू मालीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो माली फुटबलको लागि शासकीय निकाय माली फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

माली
उपनाम(हरू)Les Aigles (द इगल्स)
सङ्गठनमाली फुटबल सङ्घ
उप-सङ्गठनडब्लू.ए.एफ.यु (पश्चिम अफ्रिका)
सङ्गठनअफ्रिका (अफ्रिका)
प्रमुख प्रशिक्षकMohamed Magassouba
कप्तानYacouba Sylla
सर्वाधिक उपस्थितिSeydou Keita (१०२)[१]
सर्वाधिक गोलकर्ताSeydou Keita (२५)
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला (माली)
फिफा अङ्कMLI
फिफा वरीयता क्रम६३ Steady (२० सेप्टेम्बर २०१८)
फिफा उच्च वरीयता क्रम२३ (जुन २०१३)
फिफा निम्न वरीयता क्रम११७ (अक्टोबर २००१)
इएलओ वरीयता क्रम७७ Steady (२९ जुलाई २०१८)
इएलओ उच्च वरीयता क्रम४२ (१९७१)
इएलओ निम्न वरीयता क्रम१२७ (सेप्टेम्बर १९९६)
गृह पोशाक
बाह्य पोशाक
पहिलो अन्तर्राष्ट्रिय
 माली ४–३ मध्य अफ्रिकी गणतन्त्र 
(माडागास्कर; १३ अप्रिल १९६०)
ठूलो विजय
 माली ११–० माउरितानिया मौरिसनिया
(सेनेगल; १ अक्टोबर १९७२)
ठूलो हार
 अल्जेरिया ७–० माली 
(अल्जेरिया; १३ नोभेम्बर १९९८)
 कुवेत ८–१ माली 
(कुवेत सहर, कुवेत; ५ सेप्टेम्बर १९९७)
अफ्रिकी राष्ट्र कप
खेलहरू१० (पहिलो खेल: १९७२)
उत्कृष्ट नतिजाउप-बिजेता, १९७२
अफ्रिकि राष्ट्रिय च्याम्पियनसिप
खेलहरू३ (पहिलो खेल: २०११)
उत्कृष्ट नतिजाउप-बिजेता, २०१६

सन्दर्भ सामाग्रीसम्पादन

  1. "Seydou Keïta - Century of International Appearances", rsssf.com, Rec. Sport Soccer Statistics Foundation, १२ मार्च २०१५। 

बाह्य लिङ्कहरूसम्पादन